»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघको का.स. सदस्यमा श्री दुगड र श्रीमती राणा मनोनित (२०६३।८।२८)


मितिः२०६३/८/२८

नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार महासंघका अध्यक्षले बिजय कुमार दुगड र भवानी राणालाई कार्यकारिणी समिति सदस्यमा मनोनित गर्नु भएको छ । वर्तमान कार्यकारिणी समितिको पदावधिसम्मका लागि उहाँहरुलाई सो पदमा मनोनयन गरिएको हो ।

श्री दुगड हुकुम फुड्स नेपाल (प्रा.) लि. का प्रबन्ध निर्देशक हुनुहुन्छ भने श्रीमती राणा महिला उद्यमी महासंघ (नेपाल) का सचिब हुनुहुन्छ ।

श्री दुगड यस अघि पनि पटक पटक महासंघको कार्यकारिणी समिति सदस्यमा रहंदै आउनु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.