»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघ र युरोपीय आयोगका प्रतिनिधिबीच वातावरण र उर्जाको प्रभावकारिता सम्बन्धमा छलफल (२०६३/११/११)


नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीसंग युरोपीय आयोग (European Commission), एशिया - नीति, योजना तथा समन्वय (Asia - Policy, Planning and Co-ordination) विभागका उपप्रमुख (Deputy Head) अलैन रुच (Alain Ruche) ले आज महासंघको सचिवालयमा भेटघाट गर्नु भयो ।

उक्त अवसरमा महासंघका द्वितीय उपाध्यक्ष जोशीले नेपाली निजी क्षेत्रले वातावरण नव्रि्रने गरी अर्थात स्वच्छ वातावरण कायम राख्दै उत्पादन र उत्पादकत्व बृद्धि गरी गरिवी निवारणका क्षेत्रमा गर्दै आएको प्रयास सम्बन्धमा प्रकाश पार्नु भयो ।

महासंघका वरिष्ठ परामर्शदाता डा. चिरन्जीवी नेपाल समेतको उपस्थिति रहेको उक्त भेटघाटमा मौसम परिवर्तन, स्वच्छ वातावरण एवं उर्जाको प्रभावकारिता (Energy Effeciencey) सम्बन्धमा विस्तृत छलफल भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.