»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघ र आई.एल. ओ. वीच नेपालको श्रम सम्बन्ध बारे छलफल (२०६४/१/२०)


नेपालको भ्रमणमा रहनु भएका अन्तर्रर्ााट्रय श्रम संगठनको एशिया प्रशान्त क्षेत्रीय कार्यालयका निर्देशक गेक बु एनजी (Gek Boo NG, Director, ILO Regional Office for Asia & Pacific) ले नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष दिवाकर गोल्छासंग आज महासंघको सचिवालयमा भेटघाट गर्नु भयो ।

उक्त भेटमा नेपालको विद्यमान औद्योगिक एवं व्यवसायिक स्थिति, शान्ति प्रकृया एवं औद्योगिक सम्बन्ध बारे विस्तृत छलफल भयो ।

साथै श्री बुले आफ्नो भ्रमणको उद्देश्य नेपालको सामाजिक आर्थिक विकासमा आई.एल. ओ. ले खेल्नु पर्ने भूमिका बारे सवै पक्षको धारणा थाहा पाउनु रहेको बताउनु भयो ।

त्यसैगरी महासंघका कार्यवाहक अध्यक्ष गोल्छाले वर्तमान अवस्थामा देशको उद्योग व्यवसाय क्षेत्रले भोग्नु परेका समस्या र श्रम सम्बन्ध बारे समेत जानकारी गराउनु भयो ।

सो भेटघाट वैठकमा महासंघका द्वितीय, तृतीय र पदेन उपाध्यक्षहरु क्रमशः कुश कुमार जोशी, आजाद श्रेष्ठ तथा रविन्द्र श्रेष्ठको सहभागिता थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.