»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















वार्ताद्वारा समस्या समाधान गरी बन्द विद्यालयहरु तत्कालै संचालनको लागि महासंघद्वारा जोडदार आग्रह (२०६४/२/७)


नेपाल शैक्षिक गणतान्त्रिक मञ्चको आव्हानमा विभिन्न मागहरु राखी यही जेष्ठ ३ गतेबाट देशभरका हजारौं विद्यालय बन्द भई लाखौं विद्यार्थीको भविष्य अनिश्चित भएको तर्फनेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षा भएको छ ।

राजनीतिक रुपमा मुलुक आमूल परिवर्तन तर्फगइरहेको र नयां नेपाल निर्माण तर्फसामूहिक प्रयास भैरहेको अवस्थामा राष्ट्रको भविष्यसंग प्रत्यक्ष गांसिएको शैक्षिक संस्थाहरु बन्द हुंदा लाखौलाख बालबालिकाको भविष्य अन्धकार हुने त छदै छ, यसबाट राष्ट्रले दर्ीघकालिन क्षति समेत व्यहोर्नु पर्ने कुरा तर्फसमयमै सचेत रहन आग्रह गर्दै वार्ताबाट समस्याको व्यवहारिक समाधान गरि विद्यालय सूचारु संचालन हुने वातावरण सिर्जना गर्न महासंघ नेपाल सरकार तथा आन्दोलनरत पक्षलाई जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.