देशका विभिन्न भागमा गत महिना आएको बाढी पहिरो पीडितहरुको राहत एवं उद्दारका लागि सहयोग पुर्याउन नेपाल उद्योग वाणिज्य महासंघले तत्कालै छुट्टै राहत कोष खडा गरी सहयोगका लागि आव्हान गरे अनुरुप हालसम्म प्राप्त सहयोग रकम एवं राहत सामग्रीहरु जुर्टाई सहयोग गर्ने कार्यमा महासंघ सकृय रही आएको छ ।
महासंघको कार्यकारिणी समितिका सदस्य सुरज वैद्यको संयोजकत्वमा उक्त प्रयोजनका लागि गठित "नेउवामहासंघ-राहत संकलन एवं वितरण समिति"ले रु. ५० लाख बराबरको राहत संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्ममा करिव रु ३२ लाख बराबर संकलन भइसकेको छ ।
बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपमा परि कैयौ मानिसको मृत्यु हुनुको साथै दर्ुइ लाख भन्दा बढी व्यक्तिहरु विस्थापित भएको अवस्थामा उक्त सहयोग निकै कम हो तर यस्तो विपत्तिमा परेकाहरुलाई सहयोग पुर्याउन महासंघ प्रतिवद्ध हुनुको साथै यो प्रयासलाई निरन्तरता दिन समेत महासंघ प्रतिवद्ध छ ।
उक्त प्राकृतिक प्रकोप घटेको करिव एक महिना वितिसकेको र सवै व्यवस्था मिलाई राहत वितरणमा ढिलाई हुन सक्ने देखि महासंघले तत्कालै अर्थात गत साउनको दोश्रो सातादेखिनै बांके जिल्लाबाट वितरण कार्य प्रारम्भ गरिसकेको छ ।
बाकें र कैलालीमा सो सहयोग नेपालगंज उद्योग वाणिज्य संघ र कैलाली उद्योग वाणिज्य संघको समन्वय र साथी नामक गैह्र सरकारी सामाजिक संस्था एवं उलेन्स स्कूल मार्फ वितरण प्रारम्भ गरिएको हो ।
साथै बाढी पीडितहरुलाई तत्काल मानवीय सहयोग पुर्याउने उद्देश्यले महासंघद्वारा अन्नपर्ूण्ा पोष्ट र द हिमालयन र्टाईम्स राष्ट्रिय दैनिक र्-इन्टरनेशनल मिडिया नेर्टवर्क नेपाल प्रा.लि.) संगको सहकार्य र सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघ तथा स्थानीय अस्पताल, स्वास्थ्य संस्था एवं रेडक्रसको सहयोगमा पहिलो चरणमा बांके, पर्सर्ाा सिराहा जिल्लाहरुमा निशुल्क स्वास्थ्य शिविर संचालन गरियो भने आवश्यकताको आधारमा चरणवद्ध रुपमा अन्य जिल्लामा समेत संचालन गर्ने लक्ष्य रहेको छ ।
अव महासंघले राहत सहयोग एवं सामग्री वितरणका लागि पीडित क्षेत्रलाई ४ समूहमा विभाजन गरी सम्बन्धित जिल्लाका महासंघका सदस्य जिल्ला उद्योग वाणिज्य संघ तथा त्यस क्षेत्रका कार्यकारिणी समिति सदस्य समेतको समन्वय र जिम्मेवारीमा वितरण गरिएको हुंदा उहांहरुलाई नै हस्तांतरण गरियो।
जसानुसार समूह १ अन्तरगत कैलाली, बर्दिया र बांके, समूह २ मा कपिलवस्तु, रुपन्देही र नवलपरासी, समूह ३ अन्तरगत पर्सर्ााबारा र रौतहट तथा समूह ४ अन्तरगत र्सलाही, महोत्तरी रहेका छन् । समूहगत रुपमा आजै हस्तांतरण गरिने सामग्री तथा नगद रकम र वितरणको समन्वय र जिम्मेवारी सुम्पिएको छ ।
महासंघले आफ्ना सबै सदस्य संघ/संस्थाहरु लगायत सम्पूण्ा उद्योगी व्यवसायीहरुका साथै यस कार्यमा सहयोग गर्न चाहने अन्य संघ/संस्था एवं व्यक्तिहरुमा आव्हान गरे अनुरुप आजसम्ममा रु. ३२,९९,४५३।३८ पैसा बराबर सहयोग स्वरुप जम्मा भईसकेको (नगद र जिन्सी गरी) र रु. २४,४७,००१।०० बराबरको प्रतिवद्धता प्राप्त भएको छ ।
१. नेपाल उद्योग वाणिज्य महासंघ रु. ३,००,०००।
२. श्री चण्डिराज ढकाल, मोमेन्टो एपरल्स -प्रा.)लि. -अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ) रु. ५०,०००।
३ नेउवामहासंघ र्-कर्मचारीहरु) रु. ५०,०००।
४ श्री दिवाकर गोल्छा,गोल्छा अर्गनाइजेशन रु ५,००,०००। बराबरको राहत सामग्री
५. वैद्यज् अर्गनाइजेशन अफ इण्डष्ट्रिज एण्ड ट्रेडिङ्ग हाउस रु. २,०१,०००।
६. यूनिलिभर नेपाल लिमिटेड र्-कर्मचारी सहितबाट) रु. १,५७,३००।
७. र्सर्ूय नेपाल प्रा.लि. रु. १,५०,०००।
८. श्री शंकर लाल अग्रवाल -शंकर ग्रुप) रु. १,०१,०००।
९. श्री चन्द्र प्रसाद ढकाल -आई.एमर्.इ.) रु. १,००,०००।
१०. शिखर इन्स्योरेन्स प्रा.लि. रु. १,००,०००।
११. श्री दिनेश लाल श्रेष्ठ, आई.सी.टी.सी. ग्रुप रु. १,००,०००।
१२. छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपाल रु. ३,०५,९०५। बराबरको ८२२ जोर जुत्ता
१३. श्री प्रदीपजंग पाण्डे -लोमोस फर्मास्यूटिकल्स प्रा.लि.) रु. १०,०००। र रु. ५७,०००। को औषधि
१४. लुम्बिनी जनरल इन्स्योरेन्स कं.लि. रु. ५५,०००।
१५. लुम्बिनी जनरल इन्स्योरेन्स कं.लि. र्-कर्मचारीबाट) रु. ४५,१३४।३८
१६. के.एल. दुगड ग्रुप रु. ५१,०००। र राहत सामग्री निःशुल्क ढुवानी -पश्चिम तर्फो लागि) ।
१७. पोखरा उद्योग वाणिज्य संघ रु. ५१,००१।
१८. श्री पद्म ज्योति, ज्योति समूह रु. ५१,०००।
१९. श्री आजाद श्रेष्ठ, जया कन्फेक्स्नरी प्रा.लि. रु. ५०,००१।
२०. पद्मश्री प्रा.लि., नागपोखरी, नक्साल रु. ५०,०००।
२१. श्री कुशकुमार जोशी, नेपाल इकरातर् इञ्जिनियरिङ्ग कम्पनी प्रा.लि. रु. ५०,०००।
२२. श्री रामचन्द्र संर्घाईं -अन्नपर्ूण्ा भेजिटेबल प्रा.लि. र त्रिवेणी स्पिनिङ्ग मिल्स प्रा.लि.) रु. ५०,०००।
२३. श्री त्रिलोकचन्द अग्रवाल, विशाल ग्रुप रु. ५०,०००।
२४. होटल एभेष्र्टर् इ. लि. रु. २५,०००।
२५. पांचथर उद्योग वाणिज्य संघ रु. २१,०००।
२६. नेपाल दाना उद्योग संघ रु. ११,१११।
२७. श्री पशुपति मुरारका, मुरारका अर्गनाइजेशन रु. ११,०००।
२८. श्री कृष्ण प्रसाद ताम्राकार रु. १०,०००।
२९. श्री दिनेश श्रेष्ठ -अशोका कार्बन एण्ड एलाइड इ.प्रा.लि.) रु. १०,०००।
३०. श्री बि.के. श्रेष्ठ -रेडिशन होटल) रु. १०,०००।
३१. श्रीमती शान्ति चड्डा -नेपाल ओमन क्राफ्टस्) रु. १०,०००।
३२ म्याग्दी उद्योग वाणिज्य संघ रु. ५,०००।
३३. सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ रु. १००१।
३४ नेपाल वर्ैकर्स एशोसिएशन रु. ५,००,०००।
जम्मा रु. ३२,९९,४५३।३८।
३४. रुपीज् स्कूल र शुभ तारा स्कूल तथा स्कूलका छात्र/छात्राबाट लत्ता कपडा
३५. हिमश्री फुड्स प्रा.लि., पोखरा चाउचाउ २०० बाकस
३६. मिलन विद्या मन्दिर स्कूल लत्ता कपडा
३७. नेविको प्रा.लि. विस्कुट ५० कार्टर्ुु
प्रतिवद्धता अनुरुप प्राप्त हुन बांकी सहयोग
१. नेपाल वर्ैकर्स एशोसिएशन रु. १५,००,०००।
२. गैर आवासीय नेपाली संघ रु. ५,००,०००।
३. डाबर नेपाल रु. १,००,०००।
४. साथि रु. १,००,०००।
५. मोरङ्ग व्यापार संघ रु. ५१,०००।
६. श्री प्रदीप कुमार श्रेष्ठ, पञ्चकन्या ग्रुप रु. ५०,०००।
७. र्सर्भिङ्ग माइण्ड रु. ५०,०००।
८. छाला जुत्ता तथा वस्तु उत्पादक संघ नेपाल रु. २५,०००।
९ श्री कृष्ण प्रसाद ताम्राकार, अध्यक्ष, भक्तपुर्रर् इंटा टायल उद्योग प्रा.लि. रु. २५,००१।
१०. श्री हिक्कमत बहादुर माली, माली आयल स्टोर्स रु. २१,०००।
११ श्री विजय कुमार दुगड रु. २०,०००।
१२. श्री रविन्द्र श्रेष्ठ, नेविको प्रा.लि. रु. ५,०००।
जम्मा रु. २४,४७,००१।००
उक्त प्रयोजनका लागि महासंघले कान्तिपथ, काठमाडौं स्थित ग्लोबल बैंक लि.मा नेउवामहासंघ-राहत कोष खाता नं. ०१०८०१०००५०५४ मा रकम जम्मा गरि महासंघलाई जानकारी गराउन र अन्य राहत सामग्री सहयोग गर्नु हुनेले सिधैं महासंघको सचिवालयमा सर्म्पर्क राखि बुझाउन सकिने व्यवस्था समेत मिलाएको छ ।