»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















"एक गाउं एक उत्पादन" कार्यक्रम अवलोकन गर्न महासंघको टोली थाइल्याण्ड प्रस्थान (२०६५/२/२)


सरकारी-निजी साझेदारी अवधारणा अन्तरगत थाइल्याण्डमा सफलतापूर्वक संचालित एक गाउं एक उत्पादन (One Village One Product) कार्यक्रमको अध्ययन अवलोकन गर्ने क्रममा महासंघका उपाध्यक्ष कृष्णप्रसाद ताम्राकारको नेतृत्वमा महासंघको टोली आज बैंकक तर्फ प्रस्थान गर्‍यो । उक्त भ्रमणको अवधि आठ दिनको रहने छ ।

नेपालमा एक गाउं एक उत्पादन कार्यक्रम २०६३ साल साउनदेखि लागू भई हाल दोस्रो वर्षमा संचालन भई रहेको छ । कार्यक्रमको पहिलो वर्षमा सिन्धुली र रामेछाप जिल्लामा जुनारस नुवाकोट र रसुवा जिल्लामा रेन्वो ट्राउट माछा, भक्तपुरमा लप्सीस सिरहा र वर्दियामा बेलको कार्यक्रम समावेश गरिएको थियो । चालु आर्थिक वर्षा अघिल्लो वर्षसंचालित कार्यक्रमलाई निरन्तरता दिनुको साथै कास्की लेखनाथमा एग्रो टुरिजम र ललितपुर जिल्लामा सुनगाभा खेतीलाई उक्त कार्यक्रममा समावेश गरिएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.