महासंघद्वारा सम्पूर्ण उद्योगी व्यवसायीहरुमा अनुरोध (२०६५/२/१४)
गणतन्त्र कार्यान्वयनको खुशीयालीमा यही २०६५ साल जेष्ठ १५ गते बुधवार आ-आफ्नो उद्योग व्यवसायको प्रकृति हेरि १ दिन सार्वजनिक विदाको व्यवस्था गरि सहयोग गरिदिनु हुन सम्पूर्ण उद्योगी व्यवसायीहरुमा महासंघ हार्दिक अनुरोध गर्दछ ।