नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा वर्तमान कार्यकारिणी समितिको पदावधिसम्मका लागि शर्मिला डंगोल र शेखर गोल्छा मनोनित हुनु भएको छ ।
सुश्री डंगोल मकवानपुर उद्योग वाणिज्य संघका तृतीय उपाध्यक्ष र श्री गोल्छा हंसराज हुलास चन्द एण्ड कम्पनी प्रा.लि. का प्रबन्ध निर्देशक हुनु हुन्छ ।