»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















व्यवसायी एवं व्यवसायिक परिवार माथि भएको सांघातिक हमलाको भर्त्सना सहित सुरक्षाको प्रत्याभूतिका लागि आग्रह (२०६५/४/२३)


आफ्नो विरामी बच्चा लिई धनगढीबाट औषधोपचार गराउन काठमाडौं जांदै गरेका व्यवसायी धर्मराज कुवर, उहांकी श्रीमती, बहिनी धर्मादेवी अधिकारी एवं पूर्ण अधिकारी लगायतका केही व्यवसायीहरुलाई गत मंगलवार राति अत्तरिया स्थित होटलमा खाना खाई रहेको अवस्थामा करिव २०/२५ जनाको जत्थाले गरेको सांघातिक हमला प्रति नेपाल उद्योग वाणिज्य महासंघका सेती र महाकाली अञ्चल प्रतिनिधि लगायत भेरी, सेती र महाकाली अञ्चलका विभिन्न जिल्ला/नगर उद्योग वाणिज्य संघहरुद्वारा गरिएको विरोध प्रति महासंघ ऐक्यबद्धता जनाउंदै सो घटनाको निन्दा एवं भर्त्सना गर्दछ ।

गैर कानूनी रुपमा सञ्चालित सिण्डिकेट प्रथाका पक्षधरहरुबाट भएको भनिएको उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कडा कारवाही गर्नुका साथै उद्योगी व्यवसायीको सुरक्षाको प्रत्याभूतिका लागि महासंघ नेपाल सरकारसंग जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.