»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बाढी पिडीतहरुका लागि विभिन्न संघ/संस्थाहरुद्वारा नगद एवं राहत सहयोग


सप्तकोशी बाढी पिडीतहरुको सहयोगको लागि विभिन्न संघ/संस्थाहरुले नेपाल उद्योग वाणिज्य महासंघ तथा सम्बन्धित जिल्ला प्रशासनमा समेत नगद तथा राहत सामग्री उपलव्ध गराएका छन् । नगद एवं राहत सामग्री उपलव्ध गराउने संघ/सस्थाहरु यस प्रकार छनः
संघ/संस्थाको नाम सहयोग नगद रु. सहयोग जिन्सी कैफियत
- स्काइनेट वर्ल्डवाइड एक्सप्रेस नेपाल प्रालि. परिवार
- डीपीइएक्स वर्ल्डवाइड एक्सप्रेस परिवार
- डीटीडीसी वर्ल्डवाइड एक्सप्रेस परिवार
- एवीसी इन्टरनेशनल परिवार समेत
१८, १२५/-   "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
दाङ उद्योग वाणिज्य संघ ५,०००/-   "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
बर्दिया उद्योग वाणिज्य संघ ११, १०१/-   "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
उद्योग वाणिज्य संघ, इटहरी   ९५,०००/-मुल्य वरावरको खाद्यान्न र लत्ताकपडा
९८, ९५९/- मुल्य वरावरको औषधि
जिल्ला दैवी प्रकोप उद्धार समिति, सुनसरी
जिल्ला दैवी प्रकोप उद्धार समितिद्वारा उवासंघ इटहरी, कोशी ट्रक व्यवसायी संघ र नेपाली सेनाद्वारा संयुक्त रुपमा संचालित स्वास्थ्य शिवीरका लागि
तुलसीपुर उद्योग वाणिज्य संघ ५,००१/-   "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
उद्योग वाणिज्य संघ अर्घाखांचीको तर्फबाट-नेपाल निर्माण व्यवसायी संघ, नेपाल रेडक्रस सोसाइटी, सन्धिखर्क वजार सुधार समिति, र्सार्वजनिक जिप समिति समेत) ८१, ७२१/-   जिल्ला प्रशासन कार्यालय, अर्घाखांची मार्फत
म्याग्दी उद्योग वाणिज्य संघ २५,०००/-   "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
ताप्लेजुङ उद्योग वाणिज्य संघको तर्फाट -नेपाल रेडक्रस सोसाइटी, टीकाराम गौतम, केशरबहादुर तुम्वाहाङफे, भद्र कुमार बखिम, नरबहादुर कार्की, संतोष खतिवडा, अम्वर कुमार श्रेष्ठ, नेकपा-माओवादी) जिल्ला कमिटी, कृष्णकुमार शाक्य, लालहाङ लिम्वु, शिवकुमार गुरुङ, सन्तबहादुर कार्की र अन्यदाताहरु समेत) रु.४५,८३५/-   "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.