»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बढ्दो विद्युत लोड सेडिङ्ग प्रति महासंघ अत्यन्त चिन्तित -महासंघका सुझाव तत्कालै कार्यान्वयन गर्न आग्रह- (२०६५/५/१२)


विगत मौसममा देशमा हप्तामा ४८ घण्टा सम्मको विद्युत लोड सेडिङ्गका कारण उद्योगहरुले ६० प्रतिशत उत्पादन कटौति गर्न पर्नुका साथै सालाखाला ३० प्रतिशतले औद्योगिक उत्पादनमा ह्रास आई केहि महिना देखि मात्र लोड सेडिङ्गको समय घट्न गई थोरै भएपनि राहतको महसूस भई रहेको वर्तमान अवस्थामा सप्तकोशी कटानले ट्रान्सिमिशन लाइनमा क्षति पुर्žयाएको तथा वर्षाममा समेत कुलेखानी जलासयमा पानीको सतह कम भएको कारण दशाई नेपाल विद्युत प्राधिकरणले आजैदेखि लागू हुने गरी प्रत्येक दिन तथा साताको १६ देखि २१ घण्टासम्म लोड सेडिङ्गको घोषणा गरेबाट नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित हुनुको साथै औद्योगिक व्यवसायिक क्ष्ँेत्र पुनः मर्माहत अवस्थामा पुगेको छ ।

विगतमा महासंघले तत्कालिन एवं दर्ीघकालिन रुपमा विद्युत समस्या समाधानका लागि सरकार एवं प्राधिकरणलाई सुझाव प्रस्तुत गरेकोमा सो सुझाव कार्यान्वयन हुन नसक्दा आगामी जाडो मौसममा त थप विद्युत समस्या खेप्नु पर्ने स्थिति कायमै थियो भने थप विद्युत उत्पादन गर्न नसक्दा सप्तकोशी कटानले ट्रान्समिशन लाइनमा पुर्žयाएको क्षतिका कारण अहिले वषर्ा याममै ठूलो समस्या व्यहोर्नु परेको हुंदा क्षति ग्रस्त टावर शीघ्र निर्माण गरी आपर्ूर्ति सुचारु गर्नुका साथै महासंघका सुझावहरुलाई तत्कालै कार्यान्वयनका लागि महासंघ नेपाल सरकार एवं सम्बन्धित निकायसंग जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.