»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बाढी पिडीतहरुका लागि विभिन्न संघ/संस्थाहरुद्वारा नगद एवं राहत सहयोग (२०६५/५/१७)


सप्तकोशी बाढी पिडीतहरुको सहयोगको लागि विभिन्न व्यक्ति तथा संघ/संस्थाहरुले नेपाल उद्योग वाणिज्य महासंघ तथा सम्बन्धित क्षेत्रमै समेत नगद तथा राहत सामग्री उपलव्ध गराएका छन् । नगद एवं राहत सामग्री उपलव्ध गराउने संघ/सस्थाहरु यस प्रकार छनः
संघ/संस्थाको नाम सहयोग नगद रु. सहयोग जिन्सी कैफियत
श्री राजेन्द्र कुमार खेतान, सभासद, संविधानसभा एवं सल्लाहकार समिति सदस्य, नेउवामहासंघ १४, ३००/- "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
पञ्चकन्या स्टील इण्डष्ट्रिज प्रा.लि. २,५१,१११/- नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
नेपाल विटुमिन तथा व्यारेल उद्योग लि. ४९,४५५/- "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
हुम्ला उद्योग वाणिज्य संघ २५,००५/- "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
ललितपुर उद्योग वाणिज्य संघ ३०,०५०/- लुगा लत्ता कपडा समेत "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
नेपालगंज उद्योग वाणिज्य संघ ११,०००/- "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
पशुपति प्लाजा व्यापार संघ हेमा कम्प्लेक्स प्रा.लि. ५१, ००१/- विभिन्न जिन्सी सामान समेत "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
कैलाली उद्योग वाणिज्य संघ २१ पोका जिन्सी सामान लुगा कपडा पिडित क्षेत्रमा पठाएको
सप्तरी उद्योग वाणिज्य संघ विस्थापितहरुको लागि नास्ताको व्यवस्था गर्दै आएको थप सहयोगका लागि सवैसंग संघले आग्रह गरेको
उद्योग वाणिज्य संघ, बुटवल २०,०००/- "नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
सिर्द्धार्थनगर उद्योग वाणिज्य संघ नेपाल बैंक लि. मा खोलिएको खाता नं.०००११-११-००००५६३ मा वा बाढी पिडीत उद्धार राहत संकलन सहयात्री सिर्द्धार्थ एफएममा समेत जम्मा गर्न सक्ने व्यवस्था मिलाएको

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.