|
| बाढी पिडीतहरुका लागि विभिन्न संघ/संस्थाहरुद्वारा राहत सहयोग (२०६५/५/१९)
सप्तकोशी बाढी पीडितहरुको राहत एवं उद्दारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा हुने गरी नेपाल उद्योग वाणिज्य महासंघका सदस्य लगायत अन्य विभिन्न संघ/संस्थाद्वारा महासंघ मार्फत राहत सहयोग उपलव्ध गराइएको थप जानकारी प्राप्त भएको छ । ती संघ/संस्थाको नाम तथा सहयोग रकम यस प्रकार छः
संघ/संस्थाको नाम |
सहयोग नगद रु |
कैफियत |
पद्म ज्योति, सभासद, संविधान सभा एवं सल्लाहकार समितिका सदस्य, नेउवामहासंघ |
१४,३००/- |
महासंघ मार्फत |
पोखरा उद्योग वाणिज्य संघ |
५०,१००।- |
"नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष" |
पर्वत उद्योग वाणिज्य संघ |
१५,०००।- |
"नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष" |
धुलिखेल उद्योग वाणिज्य संघ |
५,००१।- |
"नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष" |
कपिलबस्तु क्रसर तथा हाते रोडा उद्योग संघ |
१,०१,०००।- |
महासंघ मार्फत |
रोड सो रियल स्टेट प्रा.लि. |
१,११,०००।- |
महासंघ मार्फत |
|
|
|