»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बाढी पिडीतहरुका लागि विभिन्न संघ/संस्थाहरुद्वारा राहत सहयोग (२०६५/५/२३)


सप्तकोशी बाढी पीडितहरुको राहत एवं उद्दारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा हुने गरी नेपाल उद्योग वाणिज्य महासंघका सदस्य लगायत अन्य विभिन्न संघ/संस्थाद्वारा महासंघ मार्फत राहत सहयोग उपलव्ध गराइएको थप जानकारी प्राप्त भएका छन् । ती संघ/संस्थाको नाम तथा सहयोग रकम यस प्रकार छः

संघ/संस्थाको नाम सहयोग नगद रु कैफियत
नेपालगञ्ज उद्योग वाणिज्य संघ रु. ११,०००।- नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
लेखनाथ उद्योग वाणिज्य संघ रु. ५,०००।- नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
बाग्लुंग उद्योग वाणिज्य संघ रु. १५,०००।- नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
जनकपुर उद्योग वाणिज्य संघ रु. ३१,०००।- नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
जनकपुर उवासंघ-उपशाखाः संखुवा, महेन्द्रनगर रु. १४,१५१।- नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"
लायन्स क्लव, जनकपुर रु. ११,०००।- नेउवामहासंघ-एभेन्यूज टि.भि.-कोशी बाढी पीडित उद्दार कोष"

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.