»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















बाढी पिडीतहरुका लागि विभिन्न संघ/संस्थाहरुद्वारा राहत सहयोग (२०६५/५/३१)


सप्तकोशी बाढी पीडितहरुको राहत एवं उद्दारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा हुने गरी नेपाल उद्योग वाणिज्य महासंघका सदस्य लगायत विभिन्न संघ/संस्थाद्वारा महासंघ मार्फत राहत सहयोग उपलव्ध गराइएको थप जानकारी प्राप्त भएका छन् । ती संघ/संस्थाको नाम तथा सहयोग रकम यस प्रकार छः

नेपाल धातु उद्योग वाणिज्य संघ - नगद रु २०,०००।-

जुम्ला उद्योग वाणिज्य संघ - नगद रु २४,०००।-

वाणिज्य बचत तथा ऋण सहकारी संस्था लि. जुम्ला - नगद रु ९,९००।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.