सप्तकोशी बाढी पीडितहरुको राहत एवं उद्दारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा हुने गरी नेपाल उद्योग वाणिज्य महासंघका सदस्य लगायत अन्य संस्थाद्वारा महासंघ मार्फत राहत सहयोगका साथै उद्दार सामग्री उपलव्ध गराइएको थप जानकारी प्राप्त भएका छन् । ती संघ/संस्थाको नाम तथा सहयोग रकम एवं प्रकार निम्न अनुसार छः
सिर्द्धार्थनगर उद्योग वाणिज्य संघको कार्य समिति, कर्मचारी र स्थानीय संघ/संस्था - १५१,०००।-
उदयपुरं उद्योग वाणिज्य संघ - खाद्य तथा लत्ता कपडा
नेपाल टेलिभिजन कर्मचारी संघ - लत्ता कपडा