»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















कोशी पिडीतहरुलाई मकवानपुर उवासंघको सहयोग (२०६५/६/२८)


नेपाल उद्योग वाणिज्य महासंघको सदस्य मकवानपुर उद्योग वाणिज्य संघले सप्तकोशी बाढी पीडितहरुको राहत एवं उद्धारका लागि महासंघ मार्फत आर्थिक सहयोग उपलव्ध गराएको छ ।

संघ तथा संघका सदस्यहरुबाट निम्न अनुसार संकलित नगद रु. ३६,७०१/- सप्तकोशी बाढी प्रभावीतहरुको सहयोगका लागि संघले महासंघलाई उपलव्ध गराएको हो ।

१ मकवानपुर उद्योग वाणिज्य संघ ११,०००/-
२ मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमितिको तर्फाट १४,००१ /-
३ मउवासंघ/महिला उद्यमी विकास समितिको तर्फाट ३,४००/-
४ मउवासंघ/कार्यरत कर्मचारीहरुबाट १ दिनको तलव १,८०० /-
५ मकवानपुर ढुवानी व्यवसायी संघको तर्फाट ५,०००/-
६ हेटौंडा अटोमोवाइल एसोएसिनको तर्फाट १,५०० /-

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.