»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















न्यूनतम पारिश्रमिक कार्यान्वयन सम्बन्धमा श्रम सल्लाहकार समितिको बैठकपछि निक्र्यौल हुने (२०६५/८/४)


नेपाल सरकारद्वारा उद्योग प्रतिष्ठानमा काम गर्ने कामदारहरुका लागि हालै निर्धारण गरिएको न्यूनतम पारिश्रमिकको कार्यान्वयनका क्रममा रहेका समस्याहरुको सम्बन्धमा व्यवस्थापन पक्षको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार श्रम तथा यातायात व्यवस्था मन्त्रालय र सम्बन्धित ट्रेड यूनियनहरु वीच निरन्तर छलफल जारी रहेको कुरा महासंघ सम्बन्धित सवैमा अवगत गराउंदछ ।

साथै सो विषयमा छलफल गर्न यही मंसीर ९ गते सोमबार केन्द्रिय श्रम सल्लाहकार समितिको वैठक समेत वस्ने भएकोले सो वैठक पश्चात न्यूनतम पारिश्रमिकको कार्यान्वयन सम्बन्धमा निक्र्यौल हुने कुरा महासंघ सवै उद्योग प्रतिष्ठानहरुलाई जानकारी गराउंदछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.