»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सार्वजनिक निजी संवाद फोरम-नेपालको गठन (२०६५/१२/१८)


नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत संचालित Enhancing Nepal's Trade Related Capacity (ENTREC) Project को सहयोग तथा नेपाल उद्योग वाणिज्य महासंघको निर्यात प्रवर्द्धन फोरमको सक्रियतामा Public Private Dialogue Forum - Nepal (PPDF-Nepal) को Core Advisory Group को वैठक महासंघको निर्यात प्रवर्द्धन फोरमका संयोजक अनुपबहादुर मल्लको संयोजकत्वमा आज महासंघ सचिवालयमा बस्यो ।

निर्यात क्षेत्रस“ग सम्बन्धित समस्याहरुको पहिचान र सो सुल्झाउन उपयुक्त संस्थागत र कार्यगत कदमहरुको निक्र्यौल गर्न गठित सो फोरममा सरकारका अर्थ, कृषि, वाणिज्य, उद्योग तथा श्रम मन्त्रालयहरुको बरिष्ठ पदाधिकारीहरु सहित निर्यात क्षेत्रस‌ंग सम्बद्ध निजी क्षेत्र र विशेषज्ञहरु सहभागिता रहेको छ ।

सो फोरमको Operational Level का संयोजकमा नरेश चन्द्र लामिछाने रहनु भएको छ भने कार्य समूह (Working Group) का संयोजकहरुमा राजन शर्मा, राजेन्द्र बहादुर श्रेष्ठ, विष्णु बा“स्कोटा, स्वयम्भुरत्न तुलाधर र पुष्करमान शाक्य रहनु भएको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.