»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















भंसार नाका बन्द प्रति नेउवामहासंघको ध्यानाकर्षण (२०६८/९/२१)


नेपाल सरकार/अर्थ मन्त्रालय/भंसार विभागले हालै नयां भंसार एजेन्ट थप गर्नका लागि इजाजतपत्र खुला गरिएको सम्बन्धी सूचना प्रकाशित गरेपछि त्यसको विरोधमा भंसार एजेन्ट महासंघ नेपालको आव्हानमा उक्त महासंघका सदस्यहरुले विभिन्न भंसार नाकाहरुमा निकासी पैठारी हुने माल सामानको जांचपांसमा भंसार नाका आंशिक वा पूर्ण बन्द गरी विरोध भैरहेको तर्फ नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ ।

कुनै पनि समस्याको समाधान वार्ताबाटनै हुनु पर्छ । अत: मुलुकको वर्तमान आर्थिक संवेदनशिलतालाई बिचार गरी समग्र निकासी पैठारीमानै असर पर्ने कार्यलाई तत्काल रोकी सम्बन्धित पक्षलाई वार्ताका माध्यमबाट समस्याको समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघ आग्रह समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.