विभिन्न जातजाती, वर्ग, समूहका नाउंबाट विभिन्न मागहरु राखी आव्हान गरिएका अन्दोलन, बन्द हड्ताल र त्यसबाट विकसित पछिल्ला घटनाक्रमबाट मुलुकभित्र सदियौंदेखि कायम रहेको सामाजिक सद्भावमा चोट पुग्ने खालका गतिविधि देखिन थालेको प्रति नेपाल उद्योग वाणिज्य महासंघद्वारा गम्भीर चिन्ता प्रकट गर्दै सामाजिक सद्भावलाई अझ मजवुद पार्ने उद्देश्य सहित महासंघको अगुवाईमा विभिन्न संघ/संस्थाहरुको सहभागितामा काठमाडौं लगायत मुलुकभर यही जेठ १० गते वुधवारका दिन गर्न लागिएको राष्ट्रिय सद्भाव सभाको तयारी पुरा भएको छ ।
उक्त "राष्ट्रिय सद्भाव सभा" कार्यक्रमको आयोजकको रुपमा हालसम्म ऐक्यवद्धता जनाउने संघ संस्थाहरुको नामावली यसप्रकार रहेको छ ।
१) नेपाल चेम्वर अफ कमर्स, २) नेपाल उद्योग परिसंघ, ३) नेपाल घरेलु तथा साना उद्योग महासंघ, ४) ललितपुर उद्योग वाणिज्य संघ, ५) भक्तपुर उद्योग वाणिज्य संघ, ६) काभ्रे उद्योग वाणिज्य संघ, ७) धुलिखेल उद्योग वाणिज्य संघ, ८) धादिङ उद्योग वाणिज्य संघ, ९) हिसान, १०) प्याव्सन, ११) एन प्याव्सन, १२) नेपाल वार एशोसिएशन, १३) नेपाल पत्रकार महासंघ, १४) नेपाल मिडिया सोसाइटी, १५) टेलिभिजन व्रोडकाष्टर्ड नेपाल, १६) आर्थिक पत्रकार समाज, १७) नेपाल मानव अधिकार संघ, १८) मानव अधिकार संगठन, १९) नेपाल नागरिक समाज, २०) नेपाल इन्जिनियर्स एशोसिएशन, २१) नेपाल प्राध्यापक संघ, २२) नेपाल व्यवस्थापन संघ, २३) सामुदायिक रेडियो प्रसारक संघ, २४) होटल एशोसिएशन अफ नेपाल, २५) नेपाल वैंकर्स एशोसिएशन, २६) नेपाल राष्ट्रिय मारवाडी परिषद, २७) मारवाडी सेवा समिति, २८) नेपाल मेडिकल एशोसिएशन, २९) नेपाल भेटेनरी एशोसिएशन, ३०) नेपाल जैन परिषद, ३१) मेडिकल एशोसिएशन, ३२) रौनियार महिला समाज, ३३) समृद्धि फाउन्डेशन, ३४) रिपोर्टस क्लव, ३५) अन्तराष्ट्रिय रौनियार समाज, ३६) नेपाल भारत उद्योग वाणिज्य संघ, ३७) नेपाल चीन उद्योग वाणिज्य संघ, ३८) नेपाल जापान उद्योग वाणिज्य संघ, ३९) नेपाल फ्रान्स उद्योग वाणिज्य संघ, ४०) नेपाल जर्मन उद्योग वाणिज्य संघ, ४१) नेपाल रसिया उद्योग वाणिज्य संघ, ४२) नेपाल अमेरिका उद्योग वाणिज्य संघ, ४३) नेपाल व्रिटेन उद्योग वाणिज्य संघ, ४४) नेपाल कोरिया उद्योग वाणिज्य संघ, ४५) नेपाल मलेसिया उद्योग वाणिज्य संघ, ४६) नेपाल विज्ञापन संघ, ४७) नेपाल संगीत उद्योग संघ, ४८) नेपाल चामल, तेल तथा दाल उद्योग संघ, ४९) नेपाल औषधी उत्पादक संघ, ५०) सौन्दर्यकला व्यवसायी संघ, नेपाल, ५१) ब्रोडकाष्टिङ एशोसिएशन अफ नेपाल, ५२) केन्द्रीय गलैंचा उद्योग संघ, ५३) कम्प्युटर एशोसिएशन अफ नेपाल, ५४) निर्माण सामग्री व्यापार संघ, ५५) नेपाल कुरियर सेवा संघ, ५६) डिजिटल कलर ल्याव संघ नेपाल, ५७) नेपाल निर्यात परिषद्, ५८) नेपाल निर्माण व्यवसायी महासंघ, ५९) नेपाल विद्युतीय व्यबसायी महासंघ, ६०) नेपाल हस्तकला महासंघ, ६१) नेपाल ईट्टा उद्योग महासंघ, ६२) महिला उद्यमी महासंघ नेपाल, ६३) फ्लोरिकल्चर एशोसिएशन नेपाल, ६४) नेपाल तयारी पोशाक उद्योग संघ, ६५) स्वतन्त्र उर्जा उत्पादक संस्था, नेपाल, ६६) नेपाल अलैंची व्यवसायी संघ, ६७) छाला जुत्ता तथा बस्तु उत्पादक संघ नेपाल, ६८) नेपाल बैदेशिक रोजगार व्यवसायी संघ, ६९) नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस्, ७०) नेपाल अटोमोवाईल डिलर्स एशो., ७१) नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ, ७२) नेपाल बायोग्यास प्रवद्र्धन संघ, ७३) नेपाल केवल टि.भि. महासंघ, ७४) नेपाल गलैचा निकासीकर्ता संघ, ७५) नेपाल केन्द्रिय साबुन उत्पादक संघ, ७६) नेपाल बिस्कुट उद्योग संघ, ७७) नेपाल औष्धि व्यवसायी संघ, ७८) नेपाल डेरी एशोसिएशन, ७९) नेपाल दाना उद्योग संघ, ८०) नेपाल चलचित्र निर्माता संघ, ८१) नेपाल वित्त कम्पनी संघ, ८२) नेपाल फ्लोर मिल्स एशोसिएशन, ८३) नेपाल समुद्रपार निकासी पैठारी संघ, ८४) नेपाल वन उद्योग संघ, ८५) नेपाल फ्रेट फरवार्डर एशोसिएशन, ८६) नेपाल सुन चांदी व्यवसायी संघ, ८७) नेपाल गुड्स क्यारियर्स एशोसिएशन, ८८) नेपाल हाते कागज संघ, ८९) नेपाल ह्याचरी उद्योग संघ, ९०) नेपाल हवर्स तथा हर्वल उत्पादक संघ, ९१) नेपाल होजियारी उत्पादक संघ, ९२) नेपाल जुट उद्योग संघ, ९३) नेपाल जग्गा तथा आवास विकास संघ, ९४) नेपाल छाला उद्योग संघ, ९५) धातु उद्योग वाणिज्य संघ, ९६) नेपाल मोशन पिक्चर एशोसिएशन, ९७) नेपाल पेन्टस् उत्पादक संघ, ९८) नेपाल पश्मिना उद्योग संघ, ९९) नेपाल पाउरोटी उद्योग संघ, १००) नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन, १०१) नेपाल प्लाष्टिक उत्पादक संघ, १०२) नेपाल मुद्रण उद्योग संघ, १०३) नेपाल पल्प एण्ड पेपर उत्पादक संघ, १०४) नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ, १०५) नेपाल स्टिल फर्निचर उद्योग संघ, १०६) नेपाल फलामे संघ उत्पादक संघ, १०७) नेपाल चिनी उद्योग संघ, १०८) नेपाल चिया उत्पादक संघ, १०९) नेपाल कपडा उद्योग संघ, ११०) नेपाल हिमालय सीमापार वाणिज्य संघ, १११) नेपाल हिमालयपार वाणिज्य संघ, ११२) नेपाल बनस्पति घ्यु तेल उत्पादक संघ, ११३) उभन फ्रेब्रिक्स तथा स्याक्स् उत्पादक संघ, ११४) नेपाल धागो उत्पादक संघ, ११५) रेष्टुरेन्ट तथा बार एशोसिएशन नेपाल, ११६) नेपाल वीउ व्यवसायी संघ, ११७) नेपाल रेशम संघ, ११८) नेपाल धितोपत्र दलाल संघ, ११९) नेपाल कोल्डस्टोरेज संघ, १२०) ट्रेकिंग एजेन्सिज एसोशिएसन अफ नेपाल, १२१) नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ, १२२) नेपाल सौर्य विद्युत उत्पादक संघ, १२३) नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, १२४) राष्ट्रिय शैक्षिक परामर्श संघ, १२५) एल.पि.ग्यांस उद्योग संघ, १२६) नेपाल युवा उद्यमी मञ्च, १२७) नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी संघ, १२८) रौनियार सेवा समाज