»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष वैद्यसंग रावलपिण्डी उवासंघका अध्यक्षद्धारा भेटवार्ता (२०६९/३/५)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यसंग नेपाल भ्रमणमा आउनु भएका रावलपिण्डी उद्योग वाणिज्य संघका अध्यक्ष जावेद अख्तर भट्टी (Jawed Akhtar Bhatti, President, The Rawalpindi Chamber of Commerce & Industry, Pakistan) ले आज महासंघ सचिवालयमा भेटघाट गर्नुभयो ।

Meet Rawalpindi CCI President

महासंघका उपाध्यक्ष पशुपति मुरारका, ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष अजरमान जोशी, महासंघका महानिर्देशक हेमन्त दवाडीको उपस्थिति रहेको सो भेटवार्तामा दुई देश बीचको आर्थिक व्यापारिक वस्तुस्थिति, नेपालमा संयुक्त लगानीको सम्भाव्यता, आर्थिक व्यापारिक सम्बन्ध विस्तारका शिलशिलामा देखापरेका समस्या तथा रावलपिण्डी चेम्वरद्धारा भोलीदेखि काठमाडौंमा आयोजना गर्न लागेको पाकिस्तानी एकल मेलाका विषयमा छलफल भयो । रावलपिण्डी चेम्वरद्धारा दुवै देशका सरकार, नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ/संस्थाको सहयोगमा आगामी असार १२ गतेसम्म काठमाडौंमा तेस्रो एकल पाकिस्तानी मेला (3rd Made in Pakistan) आयोजना हुदैछ ।

साथै बैठकमा व्यापार विस्तारका लागि सिधा सम्पर्क विस्तार गर्नु पर्ने, नेपाल पाकिस्तान बीचको हवाई कार्गोको भाडा कम गर्न पहल हुनुपर्नेमा जोड दिइयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.