»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा महिला माथिको हिंसाका विरुद्धमा भएका आन्दोलनप्रति ऐक्यवद्धता (२०६९/९/२२)


विगतकेही दिनदेखि मुलुकका विभिन्न भागहरुमा भैरहेका महिला माथिको हिंसाका घटनाहरु र ती घटनाहरुमा संलग्न पिडकहरुलाई तत्काल कानुनी कारवाही गर्नुपर्ने र महिला हिंसाका घटना नियन्त्रणको माग राखी जारी आन्दोलनप्रति नेपाल उद्योग वाणिज्य महासंघ ऐक्यवद्धता प्रकट गर्दछ । महिला माथिको हिंसाका घटनाहरुको महासंघ निन्दा एवं भत्सर्ना समेत गर्दछ ।

मुलुकमा दण्डहिनता मौलाउदै गएका कारण यस प्रकारका घटनाहरुमा वृद्धि हुंदै गएको ठहर गर्दै घटनामा संलग्न अपराधीहरुलाई यथाशीघ्र पत्ता लगाई हदैसम्मको कानूनी कारवाही गरी घटनाका पिडीतहरुलाई राहत दिन समेत महासंघ समक्ष नेपाल सरकार आग्रह समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.