»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघ र सेजन बीच अन्तरक्रिया सम्पन्न (२०७०/१/१२)


नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल आर्थिक पत्रकार समाज बीच वैशाख ८ गते काठमाडौंमा एक अन्तरक्रिया सम्पन्न भयो ।

सो अवसरमा महासंघका अध्यक्ष सुरज वैद्यले महासंघले दुई वर्ष बीचमा सम्पन्न गरेका कार्यक्रम, आइपरेका चुनौतीहरु, उपलव्धी तथा आगामी कार्यक्रमहरु समेटिएको प्रस्तुती दिनु भएको थियो ।

सो महासंघका वरिष्ठ उपाध्यक्ष राजकर्णिकार, उपाध्यक्षहरु भवानी राणा, प्रदीपजंग पाण्डे र पशुपति मुरारका र नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष प्रदीप चापागांइले वोल्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.