»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















आपसी सहकार्यका लागि एफएनसीसीआई र लण्डन चेम्वर सहमत (२०७०/३/१३)


नेपाल र वेलायत बीच द्विपक्षीय आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा निजी क्षेत्रका तर्फबाट सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लण्डन चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रि (London Chamber of Commerce and Industry)बीच हालै एक समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ ।

सहमतीपत्रमा नेपाल र बेलायत बीच व्यापार, लगानी विस्तारमा सहकार्य गर्ने उल्लेख छ । व्यापार तथा लगानीका सम्भाव्य क्षेत्रहरुको पहिचान तथा सो सम्बन्धी सूचनाहरुको आदान प्रदान आदिमा सहकार्य गर्न समेत दुवै पक्ष सहमत भएका छन् ।

सहमतीपत्रमा महासंघका महानिर्देशक डा. हेमन्त दवाडी र लण्डन चेम्वर अफ कमर्सका डेपुटी चिफ एक्जीक्यूटिभ पिटर विसोप (Mr. Peter Bishop, Deputy Chief Executive, LCCI) ले हस्ताक्षर गर्नु भएको छ । वेलायतका लागि महासंघका प्रतिनिधि प्रशान्त कुंवरको समन्वयमा उक्त सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.