»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासघको प्रतिनिधिमण्डलद्वारा संविधान सभाका अध्यक्षसंग भेटवार्ता (२०७०/११/१४)


संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङसंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङसंग आज उहांको कार्यकक्षमा भेटगरि अव बन्ने संविधानमा निजी क्षेत्रका सुझावहरुलाई समावेश गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा अध्यक्ष वैद्यले नवनिर्वाचित संविधान सभाका अध्यक्ष नेम्वाङलाई निजी क्षेत्रका तर्फबाट बधाई समेत दिनु भयो ।

महासंघको व्राण्डिङ तथा आयश्रोत परिचालन समितिका सभापति कल्याकृष्ण ताम्राकार, कार्यकारिणी समितिका सदस्य एजी शेर्पा समेत रहनु भएको सो भेटवार्तामा अध्यक्ष वैद्यले नयां संविधानमा निजी क्षेत्रका सुझावहरु समेत हस्तान्तरण गर्नुभयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.