»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघमा समिति गठन (२०७१/२/१८)


नेपाल उद्योग वाणिज्य महासंघको मिति २०७१ जेष्ठ ९ गते बसेको कार्यकारिणी समितिको बैठकले महासंघको विधानमा उल्लेख भएका समितिहरुका अतिरिक्त क्षेत्रगत समितिहरुको सभापति मनोनयन पदाधिकारीहरुसंग छलफल गरी तोक्ने निर्णय भए अनुसार आज मिति २०७१ साल जेष्ठ १८ गते बसेको महासंघको पदाधिकारी समितिको बैठकले सर्वसम्मति वाट तपसीलमा उल्लेख भएका समितिहरु गठन गर्ने र ती समितिमा तपसीलमा उल्लेख भएका कार्यकारिणी समिति सदस्यहरुलाई सभापति तोक्ने निर्णय भयो :

१. उद्योग समिति - श्री उमेश लाल श्रेष्ठ, सभापति
२. व्यापार समिति - श्री बिजय कुमार सरावगी, सभापति
३. घरेलु तथा साना उद्योग समिति - श्री शंकर श्रेष्ठ, सभापति
४. महिला उद्यमी विकास समिति - श्री कमला श्रेष्ठ, सभापति
५. स्थल यातायात तथा पारवहन समिति - श्री राजन शर्मा, सभापति
६. कर तथा राजस्व समिति - श्री सौरभ ज्योति, सभापति
७. पर्यटन तथा हवाई यातायात समिति (संस्कृतिको समेत काम हेर्ने गरी) - श्री अशोक शर्मा, सभापति
८. सूचना तथा सञ्चार प्रविधि विकास समिति - श्री संजीव राजभण्डारी, सभापति
९. बैंक, वित्तिय तथा बीमा समिति - श्री शंकर प्रसाद पाण्डे, सभापति
१०. निर्यात प्रबद्र्धन समिति - श्री अनुप बहादुर मल्ल, सभापति
११. उर्जा समिति - श्री ज्ञानेन्द्र लाल प्रधान, सभापति
१२. स्थानीय आर्थिक विकास समिति - श्री प्रमोद श्रेष्ठ, सभापति
१३. व्यापार मेला समिति - श्री केशव राज पाण्डे, सभापति
१४. अन्तर्राष्ट्रिय तथा गैर आवासीय नेपाली समिति - श्री चन्द्र प्रसाद ढकाल, सभापति
१५. सहरी विकास समिति - श्री ओम बहादुर राजभण्डारी, सभापति

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.