»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालमा उत्पादित सुपारी विदेश निकासी सम्बन्धी व्यवस्था सम्बन्धमा नेउवामहासंघको स्पष्टोक्ति (२०७१/५/१६)


Press Conf

गतकेही दिनयता महासंघ पदाधिकारी एवं सचिवालयलाई मुछेर विज्ञप्ति मार्फत र समाचारका रुपमा सुपारी निर्यात सम्बन्धमा आएको खवरमा हाम्रो ध्यानाकर्षण भएको छ ।

नेपालबाट झण्डै १० बर्ष भन्दा अघिदेखि सुपारीको निर्यात हुन थालेको हो । सुपारी निर्यातका लागि २०६० सालमा महासंघले नेपाल सुपारी खेती विकास संस्था, केन्द्रीय कार्यालय, शनिश्चरे, झापाको सिफारिशमा हप्तामा २ ट्रक र २०६१/५/३१ गतेबाट हप्तामा ४ ट्रक निर्यात गर्न दिन भन्सार विभागलाई लेखि पठाएको थियो । यसरी महासंघले नेपाल सुपारी खेती विकास संस्थाको सिफारिशमा आफ्ना सदस्य संघलाई उत्पत्तिको प्रमाणपत्र जारी गर्न निर्देशन विगतदेखिनै दिने गरेको छ ।

Press Conf

२०६६/८/७ मा वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालिन सचिवको अध्यक्षतामा बसेको बैठकले कृषि मंत्रालयको उत्पादनको तथ्याङ्कका आधारमा वार्षिक उत्पादन परिमाण यकिन गरी झापाका सन्दर्भमा नेपाल सुपारी खेती विकास संस्था र मोरङ्गको हकमा मोरङ्ग सुपारी खेती विकास संस्थाको सिफारिशमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने व्यवस्था मिलाउने निर्णय भएको थियो ।

पुरा प्रेस विज्ञप्तिको लागि यहाँ क्लिक गर्नु होला http://www.fncci.org/downloads/press_doc_20140901.pdf

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.