»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















सी-एसएवीसी बैठकमा भाग लिन महासंघका अध्यक्ष पाण्डे कोलकत्ता प्रस्थान (२०७१/९/२)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे र महासंघका महानिर्देशक डा. हेमन्त दवाडी भारतको कोलकत्तामा पौष ३ गते आयोजना हुने चाइना साउथ एशिया बिजनेश काउन्सिल (C-SABC) को Working Meeting मा भाग लिन पौष २ गते त्यसतर्फ प्रस्थान गर्नुभयो ।

सोही अवसरमा महासंघका अध्यक्ष पाण्डेले चिनियां तथा सार्क राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरुसंग पनि भेटवार्ता गर्नु हुने कार्यक्रम छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.