»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका पूर्वअध्यक्ष श्री रविभक्त श्रेष्ठको सभापतित्वमा अनुसाशन समिति गठन (२०७२/४/११)


नेपाल उद्योग वाणिज्य महासंघको विधानको दफा ३८ (क) अनुसार पूर्व अध्यक्ष श्री रविभक्त श्रेष्ठको सभापतित्वमा सात सदस्यीय अनुसाशन समिति गठन भएको छ । समितिको सदस्यहरुमा श्री पद्य ज्योति, सभापति, राष्ट्रिय व्यवसायिक पहल, श्री कुशकुमार जोशी, पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य, नेउवामहासंघ, श्री रोहिणी थपलिया, पूर्व उपाध्यक्ष,नेउवामहासंघ, श्री जगदीश प्रसाद अग्रवाल, पूर्व महासचिव, नेउवामहासंघ, श्री अम्बिका श्रेष्ठ, अध्यक्ष, द्धारिका होटल र श्री गान्धि पण्डित, संस्थापक अध्यक्ष, गान्धि एण्ड एशोसिएट रहेका छन् ।

अनुसाशन समितिका काम कर्तव्य तथा अधिकारमा महासंघको विधान, नियमावली, आचारसंहिताको पालना भए नभएको, कुनै पनि किसिमको विवादित विषयहरुको साथै अन्य विषय सम्वन्धमा पर्न आएका विषय वस्तुहरु वारे छलफल गरी समितिको राय सुझाव सहितको प्रतिवेदन कार्यकारिणी समितिमा प्रस्तुत गर्ने रहेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.