»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष र अष्ट्रेलियन राजदुत बीच भेटवार्ता (२०७२/४/२९)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र नेपालका लागि अष्ट्रेलियाका राजदुत ग्लेन ह्वाइट (H.E. Glenn White, Australian Ambassador to Nepal) बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो ।

Meeting

अध्यक्ष मुरारका र राजदूत ग्लेन बीच लघु उद्यमहरुको विकास तथा प्रवद्र्धन, नेपाल र अष्ट्रेलिया आपसी आर्थिक सम्बन्ध, नेपालमा अष्ट्रेलियन लगानी तथा प्रविधि आकर्षण, भुकम्पपछि नेपालको आर्थिक विकासमा वाह्य सहयोग लगायतका विषयमा छलफल भयो ।

Meeting

महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति शंकर प्रसाद श्रेष्ठ, कार्यकारिणी समिति सदस्य प्रकाश गिरी, राष्ट्रिय लघु उद्यमी महासंघका अध्यक्ष लाक्पा लामा सहित पदाधिकारीहरु, नेउवामहासंघका महानिर्देशक धरणीधर खतिवडा, निर्देशक मीना श्रेष्ठ सहितको सहभागिता रहेको सो भेटवार्तामा लघु उद्यमीहरुको विकास तथा प्रवद्र्धन, सहकार्य, तालीम, लघु तथा घरेलु उद्योगका क्षेत्रमा गरिने नीतिनिर्माण लगायतमा सहकार्यको सम्भाव्यता औल्याइयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.