»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल सरकार र नेकपा (माओवादी) बीचको ५ बूंदे सहमतिको स्वागत


मितिः २०६३/४/२४

सेना र हातहतियार संयुक्त राष्ट्र संघको निगरानीमा राख्ने, मानव अधिकार एवं आचार संहिताको अनुगमन गर्ने, संविधान सभाको पर्यवेक्षण गर्ने सम्बन्धमा नेपाल सरकार र नेकपा (माओवादी) बीच पांच बूंदे सहमति सहित संयुक्त राष्ट्र संघलाई पत्र पठाएकोमा निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक स्वागत गर्दछ ।

यस प्रकारको सहमतिबाट देशमा शान्ति वहाली र लोकतन्त्रको संस्थागत विकासमा सहयोग पुग्ने समेत महासंघले विश्वास गरेको छ र राजनीतिक नेताहरु, विशेष गरी प्रधानमन्त्री एवं नेकपा (माओवादी) का अध्यक्षबाट भएको ऐतिहासिक पहलको लागि महासंघ हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.