»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















लेवनानमा रहेका नेपालीहरुको उद्धारका लागि सहयोग गर्न महासंघको अपिल


मितिः २०६३/४/२५

नेपाल उद्योग वाणिज्य महासंघ र गैर आवासीय नेपाली संघ अन्तर्रराष्ट्रिय समन्वय परिषद्द्वारा लेवनानमा रहेका नेपालीहरुको उद्धारका लागि आर्थिक सहयोग जुटाउन काठमाडौंस्थित सानिमा वित्तिय संस्था लिमिटेडमा संयुक्त बैंक खाता खोलिएको छ ।

उक्त खातामा जम्मा भएको रकम लेवनानमा अलपत्र परेका नेपालीहरुको सहयोगमा खर्च गरिनेछ । उक्त खातामा रकम जम्मा गरी सहयोग पुर्‍याउन नेपाल उद्योग वाणिज्य महासंघले सबै उद्योगी, व्यापारी एवं अन्य इच्छुक महानुभावहरुमा हार्दिक अपिल गरेको छ ।

बैंक खाताको विवरणः
बैंक खाता नं. ०१६०६१२
खाताको नामः FNCCI – NRN Relief Fund for Nepalis in Lebanon
बैंक सानिमा वित्तिय संस्था लि., नागपोखरी, काठमाडौं ।

स्मरणरहोस् गैर आवासीय नेपाली संघले लेवनानको राजधानी वेरुत नजिक ट्रिपोली सहरमा सम्पर्क कार्यालय खोली सकेको छ । साथै उक्त कार्यका लागि कोनिकोसिया साइप्रस स्थित Federal Bank 0f Middle East (FBME) मा खाता नं. ०५४४२८ मा समेत जम्मा गर्न सकिने व्यवस्था मिलाईएको छ ।

ट्रिपोलिस्थित सर्म्पर्क कार्यालयको ठेगाना र टेलिफोन नं. यस प्रकार रहेको छः

Lebanon-Tripoli Boulevard street,
4th floor Business Centre ? Boulevard?
(in front of Justice Palace)
Company Rawabina
Tripoli, Lebanon
Tel:+961 6 427209
Mob:+9613 304310
Contact person: Miss Zeina EL Haj
Email: rawabina@idm.net

लेवनानमा रहेका नेपालीहरुलाई माथिको ठेगानामा सर्म्पर्क राख्न अनुरोध गरिएको छ ।

लेवनानमा रहेका नेपालीहरुका लागि सहयोग गर्न चाहनेहरुले एवं लेवनानमा रहेको नेपालीका परिवारहरुलाई निम्न ठेगानामा सर्म्पर्क गर्न हुन अनुरोध गरेको छ । नेउवामहासंघ

टेलिफोन ः २६२२१८, २६६८८९, २६२०६१
Email : nrn@nrn.org.np / fncci@mos.com.np

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.