»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघद्वारा गहिरो दुःख व्यक्त


मितिः २०६३/६/१०

वन तथा भू-संरक्षण राज्यमन्त्री गोपाल र्राई सहित विशिष्ठ व्यक्तित्वहरुका साथै नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य एवं मेची अञ्चल प्रतिनिधि बिजय कुमार श्रेष्ठको यही असोज ७ गते शनिवार ताप्लेजुङ जिल्लाको धुन्सामा हेलिकप्टर दर्ुघटनामा परि असामयिक निधन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ स्तव्ध भएको छ । यस दुःखद घटनाबाट राष्ट्रलाई भएको अतुलनीय क्षति एवं विशिष्ठ व्यक्तित्वहरुको निधन प्रति महासंघ दुःख व्यक्त गर्दै गहिरो शोक प्रकट गर्दछ ।

यस दुःखद घडीमा महासंघ परिवार तथा सम्पर्ूण्ा निजी क्षेत्र विशिष्ठ व्यक्तित्वहरु लगायत श्री श्रेष्ठको शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग पर््रार्थना गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.