»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















ढुवानीलाई व्यवस्थित गर्न भाडा दर निजी क्षेत्रसंगको परामर्शमा सरकारले तोकि सिण्डिकेट प्रथा खारेज गर्नु पर्ने


मितिः २०६३/६/२९

अधिराज्यका विभिन्न भागमा ढुवानी व्यवसायमा भई आएको ट्रक सिण्डिकेट प्रथाका कारण उद्योग व्यापार व्यवसाय संचालन समस्या ग्रस्त बन्दै जानुको साथै उत्पादन एवं ढुवानी लागत महंगो पर्न गई उपभोक्ता समेत चर्को मारमा परि आएका छन् ।

स्वस्थ प्रतिस्पर्धाको आधारमा सुगमतापूर्वक ढुवानी व्यवसाय संचालन हुनु पर्ने र यसो भएको खण्डमा ट्रक सिण्डिकेट प्रथाबाट सिर्जित अनेकन समस्या समेत समाधान हुन सक्ने भएकाले ट्रक सिण्डिकेट प्रथालाई व्यवस्थित गर्न ढुवानी भाडा दर निजी क्षेत्रसंगको छलफल र परामर्शमा सरकारले तोकि सिण्डिकेट प्रथा खारेज गर्ने व्यवस्थाका लागि आवश्यक कदम चाल्ने कार्यमा नेपाल उद्योग वाणिज्य महासंघको पूर्ण सहयोग हुने व्यहोरा सम्बन्धित सबैमा विश्वस्त गराउंदछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.