»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















निजी क्षेत्रको माग प्रति सरकार सकारात्मक


मितिः २०६३/७/१

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालासंग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्‍यो ।

भेटका अवसरमा प्रधानमन्त्री समक्ष अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले उठाएका मागहरुका साथै निजी क्षेत्रको समस्या वारे विस्तृत जानकारी सहित सोको समाधान गरी निजी क्षेत्रलाई थप संकटबाट बचाउन आग्रह गर्नु भयो ।

उक्त अवसरमा प्रधानमन्त्री कोइरालाले निजी क्षेत्रका समस्या प्रति सरकार संधै सम्वेदनशील रहेको र बीरगञ्ज घोषणामा प्रस्तुत मागहरु पूरा गर्ने सम्बन्धमा समेत सरकारको सकारात्मक दृष्टिकोण रहेको विश्वास दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.